Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

Online मार्फत नेपाली नागरिकता वितरण

७ महिना अगाडी २०८२-०८-१४

नेपाली नागरिकता प्रमाणपत्र वितरण तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरुप यस जिल्ला प्रशासन कार्यालयबाट आज मिति २०८२ मंसिर १४ गते पहिलो पटक वडाबाट Online मार्फत नेपाली नागरिताको अनुसूची सिफरिस गरी चिशंखुगढी गाउँपालका वडा नं. ३ को वल वहादुर सार्कीको छोरा सन्तोष धौलाकोटीलाई यस जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गरिएको छ । 

 

  जिल्लाको सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकाका सबै वडाहरुबाट २०८२ मंसिर ११ गतेदेखि अनिवार्य Online  मार्फत नयाँ नागरिकताको अनुसूची सिफारिस गर्ने व्यवस्था सुरु गरिएको छ। बाकीँ स्थानीय तहका सबैं वडाबाट समेत क्रमशः Online मार्फत नै नागरिकता सिफारिस चाँडै सूचारु हुने छ ।

पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:52:58

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा