२०७८ श्रावण ०९ गतेदेखि भदौ २२ गतेसम्म फाराम बुझाएको MRP लिन आउने सम्बन्धी सूचना ।
२०७८-०६-०५
२०७८-०६-०५
यस कार्यालयमा MRP राहदानीका लागि २०७८ श्रावण ०९ गतेदेखि भदौ २२ गतेसम्म फाराम बुझाउनु भएका व्यक्तिहरूको MRP तयार भई आइ सकेका हुदा सम्बन्धित ब्यक्ति स्वयम् आफ्नो सक्कल नागरिकता प्रमाणपत्र सहित उपस्थित भइ आफ्नो राहदानी बुझ्न आउन हुन सम्बन्धित सबैलाइ जानकारी गराइन्छ ।
कार्यालय समयः १० बजे देखि ५ बजे सम्म
कार्यालय सम्पर्क नं. ०३७-५२०७३३
