18 दिन अगाडी
2077-11-03
सुशासन कार्ययोजना २०७७ अनुसार ओखलढुंगा जिल्लामा रहेका सरकारी तथा सार्वजनिक निकायहरुबाट प्रवाह हुने समग्र सार्वजनिक सेवाको प्रभावकारीताको विद्यमान अवस्था पहिचान तथा सुधारका लागि पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यका साथ अभियानको रुपमा गरिएको सेवाग्राही सन्तुष्टि सर्वेक्षण कार्यवाट तथ्य विश्लेषण गरी तयार गरिएको ।
Attached Files