Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

‌ ‌औषधि पसल अनुगमन

2082-01-17

2082-01-17


-भुबन श्रेष्ठ

मिति २०८२।०१।१५ र १६ ​ गते औषधि व्यवस्था विभागको शाखा कार्यालय विराटनगर र जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको संयुक्त टोलीले ओखलढुंगा जिल्लामा रहेका औषधि पसलहरुको अनुगमन गरेको छ ।

तस्विर

अनुगमनका क्रममा श्रेष्ठ मेडिकल हल सि.न.पा.-१२, मा नियमविपरितका लागू औषधहरु भेटिएको तथा विना दर्ताको भेटेनरी सम्बन्धी औषधिहरुसमेत भेटिएको र सिद्धिचरण नगरपालिका वडा नं. ४  रुम्जाटारको पदमा मेडिकल हलमा नेपाल सरकारबाट निशुल्क वितरण गर्ने भनी लेखिएका औषधिहरु समेत भेटिएकाले दुवै औषधि पसलहरुलाई हालको लागि सिल गरिएको छ ।

त्यसैगरी मोलुङ गाउँपालिका-२ रामपुरको कृषि फार्म औषधि व्यवस्था विभागमा दर्ता नभई सञ्चालन भएको पाइएकोले सो फार्मसमेत हालको लागि सिलबन्दी गरिएको छ । अन्य  औषधि पसलहरुलाई व्यवस्थित रुपमा सञ्चालनको लागि निर्देशन दिईएको छ ।  


पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:52:58

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा