Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुंगा मार्फत राहत वितरण गरिएको ।

२०७७-१०-२८ २०७७-१०-२८

चट्याङको_मृत्युको_रकम_बुझेको_page_0002.jpg तस्बिर : मिति २०७७।१०।२४ गते बेलुकी अन्दाजी १७:०० बजे पानी सँगै आएको चट्याङको कारण मोलुङ गा.पा.-६ नयाँवन बस्ने कुसङ शेर्पाको श्रीमती २४ बर्षकी छम्जी शेर्पा (ना.प्र.नं. 13-01-77-02108) आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागि घटनास्थलमै मृत्यु भएकोमा जिल्ला विपद्

मितिः २०७७/१०/२८

मिति २०७७।१०।२४ गते बेलुकी अन्दाजी १७:०० बजे पानी सँगै आएको चट्याङको कारण मोलुङ गा.पा.-६ नयाँवन बस्ने कुसङ शेर्पाको श्रीमती २४ बर्षकी छम्जी शेर्पा (ना.प्र.नं. 13-01-77-02108) आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागि घटनास्थलमै मृत्यु भएकोमा जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुंगा मार्फत राहत स्वरुप रकम नगद रु. २,००,०००/- (दुई लाख) मृतकको सासु तथा जेठाजुको रोहवरमा नजिकको हकदार पति श्री कुसङ शेर्पालाई हस्तान्तरण गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:52:58

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा