Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना ओखलढुंगा,२०७७

२०७७-०४-०५ २०७७-०४-०५

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट प्रवाह हुने शान्ति सुरक्षा/अपराध नियन्त्रण, विपद व्यवस्थापन, सुशासन लगायतका सेवाहरुलाई व्यावसायिक रुपमा सम्पादन गर्ने उद्वेश्यले जिल्ला प्रशासन कार्यालयलाई प्राप्त कानुनी अधिकार, चालु आ.व.को स्वीकृत वार्षिक विकास कार्यक्रम तथा वजेट, नेपाल सरकार तथा प्रदेश सरकारवाट प्राप्त निर्देशन, गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारीविच भएको कार्यसम्पादन करार सम्झौता तथा स्थानीय वस्तुस्थिति समेतका आधारमा जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना, २०७७ तर्जुमा गरिएको छ ।

साथै, जिल्लाको समग्र सुशासन कायम गर्ने जिम्मेबारी जिल्ला प्रशासन कार्यालयको रहेको सन्दर्भमा यस जिल्ला स्थित सबै सरकारी कार्यालयहरुबाट समेत २०७७ श्रावण मसान्त भित्रमा आआफ्नो कार्यालयको सुधार योजना तर्जुमा तथा कार्यान्वयन गर्नेगरी तयारी गरिएको छ । साथै सबै स्थानीय तहबाट समेत सुशासन प्रवर्न गर्ने गरी योजना तर्जुमा तथा कार्यान्वयनको लागि समेत अनुरोध छ ।

प्रस्तुत जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना, २०७७ तथा अन्य सरकारी निकायहरुबाट २०७७ श्रावण मसान्त भित्रमा तर्जुमा हुने कार्ययोजना अनुसारका क्रियाकलापहरुको पूर्ण कार्यान्वयनमा यस जिल्ला स्थित सबै स्थानीय तह, राजनैतिक दल, नागरिक समाज, उद्योगी/व्यापारी, सञ्चार माध्यम तथा आम नागरिकहरुबाट पूर्ण सहयोग, समन्वय र सहकार्यको लागि हार्दिक अनुरोध छ ।

                                                       जिल्ला प्रशासन कार्यालय ओखलढुंगा, परिवार

२०७७ श्रावण ०५ गते

पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:52:58

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा