न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला कारागार अनुगमन/निरीक्षण 2082-01-12

२०८२ बैशाख १२- जिल्ला कारागार ओखलढुंगामा जिल्ला प्रशासन कार्यालयका प्रखुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल तथा जिल्लाका सुरक्षा निकायहरु दुर्गा वक्स गण नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल आश्रीत गुल्म  र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु मार्फत कारागार अनुगमन गर्नु भएको हो । ‍साथै कारागारमा रहेका कैदीबन्दीहरुको राष्ट्रिय परिचयपत्र समेत कारागार मै दर्ता स्टेशन तयार गरी विवरण दर्ता गरिएको हो । कैदीबन्दीहरु पुरुष-७, महिला-३ र नेपाल प्रहरीका कर्मचारी-२ गरी जम्मा १२ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिएको हो ।


पछिल्लो अपडेट गरिएको : 2083-01-06 13:06:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा .