न्यून व्यान्डविथ Invert Color A- A A+

यातायात व्यवस्थापन सम्बन्धी ।

2077-06-02

2077-06-02


119749918_1357246897817089_3181930836021830882_n.jpg तस्बिर :

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७७/०५/२९ को निर्णयानुसार तोकिएको मापदण्ड बमोजिम हुनेगरी जिल्ला भित्र तथा अन्तरजिल्लामा हुने सवारी साधन सञ्चालनमा सहजिकरण गरिएको। सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा रहेका यातायात व्यवसायीका प्रतिनिधिहरुसंग मिति २०७७/०६/०१ गते सवारी साधन सञ्चालन गर्दा पलना गर्नुपर्ने जनस्वास्थ्य सुरक्षा मापदण्ड र सुरक्षा सतर्कताका सम्बन्धमा बैठक समेत गरिएको ।

पछिल्लो अपडेट गरिएको : 2080-06-09 10:37:40

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा

Powered By: ProActive Developers