Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गा

सिद्धिचरण नगरपालिका-११, ओखलढुङ्गा

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गा

सिद्धिचरण नगरपालिका-११, ओखलढुङ्गा

मन्दिर सरसफाई गरिएको ।

2077-06-02

2077-06-02


118823754_1206210656444679_1873484521438703180_o.jpg तस्बिर :

सार्वजनिक सम्पदा'' जाल्पा मन्दिर'' को संरक्षण र नियमित सरसफाई मार्फत ओखलढुंगा जिल्लामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुवाट सामाजिक उत्तरदायित्व वहन गर्ने गरी यस वर्षको निजामती सेवा दिवस २०७७ मनाईएको थियो । उक्त मन्दिरको प्रत्येक दिन सरसफाईका लागि प्रत्येक महिनाको एक दिन सबै सरकारी कार्यालयहरुले तोकिएको पालो अनुसार सरसफाई कार्य अघि बढाईएको छ । सो अनुसार मिति २०७७/०६/०१ गते जिल्ला प्रशासन कार्यालयबाट सरसफाई कार्य सम्पन्न गरिएको छ ।