5 महिना अगाडी
2077-05-31
ओखलढुंगा जिल्लामा सञ्चालित सरकारी निकायहरु(स्थानीय तह समेत)को स्वामित्वमा रहेको चल अचल सम्पत्ति(जग्गा,भवन तथा सवारी साधन)को अद्यावधिक अभिलेख सार्वजनिक गरिएको छ।आफ्नो स्वामित्वमा रहेका सम्पत्तिहरुको संरक्षण र उपयोग गर्नुहुन सम्पूर्ण कार्यालयहरुलाई अनुरोध छ।
Attached Files